इनरुवा, २२ असार । सप्तकोसी नदीमा अत्यधिक पानीको बहाव बढेको छ । निरन्तर भइरहेको बर्षाको कारणले नदीमा अत्याधिक पानीको बहाब बढेको हो ।
कोसी व्यारेज नियन्त्रण कक्षका अनुसार कोसी व्यारेज भएर शनिवार दिउँसो २ लाख ५५ हजार क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भइरहेको छ ।
पानीको वहाव अत्यधिक भएपछि कोसी व्यारेजका ३० वटा ढोका खोलिएको छ ।