इनरुवास्थित भगबती मन्दिरको सिरुवा मेला (तस्वीरहरु)

Logo
Popular News शनिबार, बैशाख ०८, २०८१

इनरुवा, ८ बैशाख । सुनसरी सदरमुकाम इनरुवा १ स्थित भगवती मन्दिर प्राङ्गनमा आजका दिन बर्षौदेखी नै मेला लाग्दै आएको छ । विभिन्न स्थानबाट मन्दिरमा विहानै देखी पूजाआरधना गर्नका लागि भक्तजनको भिड लागेको छ ।

नयाँ वर्ष सुरु भएसँगै सुनसरी जिल्लाको विभिन्न स्थानमा सिरुवा मेला लाग्ने गर्दछ । बैशाख १ गतेदेखी बैशाखमहिनाभरी मन्दिर जाने पूजाआजा गरि मेलामा रमाउने गर्नाले बर्षभरी फलदायी हुने जनविश्वासले मन्दिर र मेलामा बाक्लो भिड लाग्ने गरेको पाईन्छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800