हरिनगर गाउँपालिकाको बजेट ५२ करोड ८५ लाख २४ हजार

Logo
Popular News सोमबार, आषाढ ११, २०८१

इनरुवा, १० असार । हरिनगर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१।०८२ का लागि ५२ करोड ८५ लाख २४ हजार रुपैयाको बजेट ल्याएको छ ।

गाउँपालिकाको १७ औं गाउँसभामा उपाध्यक्ष रिमझिम कुमार भगतले उक्त रकम बरावरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन ।

गाउँपालिकाले भौतिक पूर्वाधारमा जोड दिदै स्वास्थ्य, शिक्षा, कृषि लगायतको क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम ल्याएको पालिका अध्यक्ष गफार अन्सारीले बताए ।

गाउँसभा अधिवेशन गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य माननीय ईस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800