घटन थाल्यो कोशी ब्यारेजको पानीको बहान , पुलमाथीबाट पानी बग्नथालेपछि थुप्रियो पुलमाथी फोहोर

Logo
Popular News आइतबार, आश्विन १३, २०८१

इनरुवा १३ असोज । निरन्तरको वर्षा रोकिएपछि सप्तकोशी ब्यारेजमा पानीको बहाव घटन थालेको छ । आइतबार विहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेकोमा अहिले ६ लाख ५५ हजार ००५ क्युसेक प्रति सेकेन्डमा घेटेको कोशी ब्यारेज सूचना केन्द्रले जनाएको छ । ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला नै छ ।

यसै विच कोशी ब्यारेजको पुलमाथीबाट पानी बग्नथाले पछि सप्तकोशी नदिमा फालेको फोहोर पुलमाथी थुप्रिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800