जनमत, तमलोपा र जनता प्रगतिशील पार्टी बीच सहकार्य गर्ने सहमति

Logo
Popular News आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं, २७ फागुन । जनमत पाटी, तराई–मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्र्टी बीच आपसी सहकार्य गर्ने सहमति भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच सहकार्य गर्ने निर्णय भएको हो ।

समसामयिक मुद्दा तथा समस्या समाधानका लागि सहकार्य गर्न सहमत भएको भन्दै जारी संयुक्त विज्ञप्तिमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800