सुनसरीस्थित नेपाल भारत सिमा नाकाहरु तीन दिन सिल हुने

Logo
Popular News शनिबार, बैशाख २२, २०८१

इनरुवा, २२ बैशाख । भारतमा हुने लोक सभा निर्वाचनको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि नेपाल भारत सिमा नाका तीन दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयलले जारी गरेको सूचनामा २०८१ ।०१।२५ गते (तदनसार 7th May 2024) छिमेकि भित्र राष्ट्र भारतमा हुने लोक सभा निर्वाचनका सन्दर्भमा लोक सभा र्विाचनको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८१।०१।२३ गते साँझ ६ बजेदेखि मिति २०८१।०१।२५ गते राती १२ बजे सम्मका लागि जिल्लास्थित नेपाल भारत सिमा नाकाहरु बन्द हुने व्यहोरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800